काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफू निर्वाचनमा होमिएको बताएका छन् । बिहीबार घरदैलोका क्रममा रास्वपा उम्मेदवार बमले देशमा नै भविष्य खोजेका युवाहरूका लागि उचित वातावरण बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न आफू निर्वाचनमा होमिएको बताएका हुन् । आफ्नो क्षेत्रलाई सम्पदा पर्यटनको क्षेत्र बनाउने र विगतदेखि […]