जेन–जी प्रदर्शनमा मारिएकाहरूको शव यात्रा, राष्ट्रिय सम्मानका साथ गरियो अन्त्येष्टि (तस्बिरहरू)

शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी थिए।