पोखरा निन्जाजको मार्कीमा प्रगति नाथ, प्रशिक्षकमा रुपेश विष्ट

१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी खेलाडी प्रगति नाथ पोखरा निन्जाजको मार्की प्लेयरमा अनुबन्ध भएकी छन् । पोखरा निन्जाजले उनलाई दोस्रो संस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’का लागि अनुबन्ध गरेको हो । गत सिजनमा उनी …