सुपारी, केराउ र मरिच आयात अनुमति खुल्यो

२८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले सुपारी, केराउ र मरिच आयात अनुमति खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीस्तरीय निर्णयले यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार उत्पादनमूलक उद्योगलाई …