काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रिय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । पुस २६ गतेदेखि महामन्त्रीद्वयले […]