सभापति र दुवै महामन्त्रीलाई भेटेर हामीले ३ वटा कुरा राख्यौं- डिला संग्रौला
नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग आज बेग्लाबेग्लै भेट गरेर अहिले पार्टीभित्र देखा परेको विवादलाई हल गरेर जान आग्रह गरेका छन्।