मौसम नखुल्दा तराईका पाँच विमानस्थलको उडान–अवतरण प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढी विमानस्थलमा हवाई सेवा प्रभावित भएको हो।