कांग्रेसमा नियमित महाधिवेशन धकेल्न खोज्दा फेरि विशेष महाधिवेशनको आवाज

११ पुस,  काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै सम्पन्न हुन नसक्ने परिस्थिति सिर्जना हुँदै जाँदा विशेष महाधिवेशन बाध्यकारी बन्दै गएको छ । पार्टी नेतृत्व पूर्वनिर्धारित तिथिमा नियमित महाधिवेशन गर्न इच्छुक नदेखिएका कारण कांग्रेसमा विशेष महाधिवेशन …