१५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेश हस्तक्षेपकारीहरू नेपालभित्र निर्वाचनमार्फत् आफूअनुकुलको पात्र स्थापित गर्न लागिपरेको बताएका छन् ।
प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गुरुङले आफू अनुकुलको दल र पात्र तयार नहुँदासम्म बाह्य …