जहाँ दिनमा पाँच पटक घाम उदाउँछ र अस्ताउँछ

यो पटकको फिल्ड पृथक हुनेवाला थियो। किनकि, म त्यस्तो ठाउँ जाँदै थिएँ, जहाँ कतिलाई त त्यो ठाउँकै बारेमा थाहा थिएन।