नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहकहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ अभियान सुरु गरेको छ। यसअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने घोषणा गरेको हो। यो अभियान होण्डा मोटर कम्पनी, जापान को विश्वव्यापी पहलको एक हिस्सा हो, जसको […]