जिली ईएक्स फाइभः छोटो समयमै विश्व बजारमा चम्किएको ‘ईभी स्टार’

जिली अटो ग्रुपको प्योर इलेक्ट्रिक एसयूभी जिली ईएक्स फाइभले विश्व बजारमा आफ्नो प्रभाव मजबुत बनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।