अङ्ग्रेजी भाषा दक्षतामा नेपाल दक्षिण एसियामा पहिलो, विश्व वरीयतामा कति ?
९ मंसिर, काठमाडौँ । सन् २०२६ को विश्वव्यापी अङ्ग्रेजी भाषा दक्षता सूचकाङ्क अर्थात् ईएफ ईपीआई २०२६ मा नेपाल एसियाली मुलुकहरूमध्ये चौथो र दक्षिण एसियामा पहिलो स्थानमा परेको छ।
अन्तर्राष्ट्रिय शिक्षा संस्था ईएफ एजुकेसन फर्स्टले हालै सार्वजनिक …