धो गाउँ : इतिहास, संस्कृति र व्यापारको साक्षी

५ मंसिर, सुर्खेत । चारैतिर अग्ला हिमाल, बीचमा फराकिलो उपत्यका, ढुंगामाटोले बनेका परम्परागत घर, छानामाथि फहराइरहेका बौद्ध धर्मका ध्वजापताका र शान्त वातावरण। प्रकृतिको अनुपम सुन्दरता र मौलिक तिब्बती संस्कृति बोकेको उपल्लो डोल्पाको धो गाउँ कुनै …