इलाम– इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन् । निरन्तरको मेहनत र अनुभवले उनलाई यस क्षेत्रको […]