माओवादी र समाजवादी सहितको एकता एक साताभित्रै

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एकताको गृहकार्य अन्तर्गत नै शनिबार एकता प्रक्रियामा रहेका दलका …