काठमाडाैँ – बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा छ लाख ६५ हजार एक सय ९५ रुपैयाँ नगद र ताससहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकालीका अनुसार मिति २०८३ साल माघ २२ गते राति अन्दाजी २ बजेको समयमा उक्त रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको […]