मूल्य घटेपछि बजारमा सुन अभाव भएको हो?

औपचारिक रूपमा सुनका गरगहनाबाहेक ढिका सुनको बिक्री गर्न पाइँदैन। अनौपचारिक रूपमा भने यस्ता ढिका सुनको पनि कारोबार हुने गरेको छ। अहिले मूल्य उच्चले घटिरहेपछि ढिका सुनको कारोबार भने रोकिएको छ।