काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्तिमार्फत प्रतियोगिताका सम्पूर्ण खेललाई आधिकारिक टी–२० क्रिकेटको मान्यता दिइएको जानकारी गराएको हो । क्यानको आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता […]