काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताको कामना गरेका छन् । प्रधानमन्त्री शाहले एनपीएल छोटो समयमै नेपालको प्रमुख खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्। उनले प्रतियोगितामा सहभागी नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ […]