नयाँ पार्टी दर्ताको प्रक्रिया पूरा गर्न काठमाडौं आए हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पार्टी दर्ता प्रक्रिया पूरा गर्नका लागि काठमाडौं आएका छन् ।