आज बल्खुमा राप्रपाको प्रदर्शन : दुई हजार प्रहरी परिचालन, सीसीटीभी र ड्रोनबाट निगरानी गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा प्रदर्शन र आमसभा गर्दै छ। सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शन स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा गर्न लागेको हो।