गोवाको नाइट क्लबमा भएको आगलागीमा चार जना नेपालीको पनि मृत्यु

भारतको गोवास्थित एक नाइटक्लबमा भएको आगलागीमा परी चार जना नेपालीले पनि ज्यान गुमाएको खुलेको छ।