काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल_मा उपचारका क्रममा मृत्यु भएको हो । हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका थिए र उनको शरीको भाग धेरै नै जलेको थियो । गम्भीर घाइते भएका चालकलाई तत्काल उद्धार गरी उपचारका लागि […]