मधेशमा शिक्षा सुधारको बहस : उपकुलपतिदेखि शिक्षा सचिवसम्म कसले के भने?

मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको जग बलियो बनाउनुपर्नेमा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन्।