अर्थ समाचार : निर्यातभन्दा आयात पाँच गुणा धेरै, ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने र विमानस्थल भन्सार प्रणाली स्वचालित बनाइने

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’ सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिँदै न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै […]