जुँगुको छहरा झरनाको मोहनी

वर्षायाम लागेपछि झरनाहरूले नयाँ जीवन पाउँछन्। आकाशबाट झरेको पानीले साना-ठूला खोल्सा र खोलाहरू भरिएसँगै डाँडाकाँडामा अनगिन्ती झरनाहरू देखिन थाल्छन्। दोलखा त झन् झरना, छाँगा र छहराहरूको जिल्ला नै हो। वर्षात्‌को मौसममा जहाँ नजर दौडाए पनि सेता …