काठमाडौँ, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का महामन्त्री विपीन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकाङ्क्षा र राज्य संयन्त्रको सुस्त कार्यशैलीबीचको खाडल पुर्न सरकार र संसद् दुवैले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै सांसद आचार्यले नागरिकले द्रुत नतिजा खोजिरहेको अवस्थामा राज्यका प्रक्रिया र कार्यशैली अपेक्षाकृत सुस्त रहेका उल्लेख गर्दै […]