हिमालयन बुलियनका ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा

हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको दुर्घटना बीमा गर्ने सम्झौता भएको छ ।