मधेस प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिन लागेका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन