आधुनिक शिक्षणका चुनौती : एक शिक्षकको दृष्टिकोण

डिजिटल युगको तीव्र विकाससँगै आजको शिक्षा क्षेत्रले अभूतपूर्व रूपान्तरण र गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । एकातिर सूचना र प्रविधिको सहज पहुँचले ज्ञानका नयाँ ढोकाहरू खोलेको छ भने अर्कातिर यसैको अनियन्त्रित प्रयोगले बालबालिकाको ध्यान, एकाग्रता र सिक्ने चाहनामा ठूलो धक्का पु¥याएको छ । आजकल अधिकांश विद्यार्थीको ध्यान पढाइमा भन्दा मोबाइलका छोटा, मनोरञ्जनपूर्ण र व्यङ्ग्यपूर्ण रिल […]