शेखर–गगन बैठक : ‘केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनु उत्तम’

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेको संस्थापनइतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको छ । काठमाडौंको विशालनगरमा मंगलबार नेता डा. शेखर कोइरालाले बोलाएको अनौपचारिक …