नेपालले डब्लुटिओमा गरायो तेस्रो व्यापार नीति समीक्षा

विश्व व्यापार संगठन (डब्लुटिओ) मा नेपालले आफ्नो तेस्रो व्यापार नीति समीक्षा गराएको छ।