झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो

झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन्।