एनपिएलमा ३५ करोड रूपैयाँ भन्दा बढी उठ्ने अनुमान

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ।