काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी गर्दै सरकारको कूटनीतिक तयारी, राष्ट्रिय हितका मुद्दा र समसामयिक राजनीतिक घटनाक्रममाथि प्रश्न उठाउनुभएको छ । बिहीवार राजधानीमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले प्रधानमन्त्री शाहले विगतमा स्टन्टका लागि महानगरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको तर भारत भ्रमणका क्रममा […]