काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका खेल समाप्त हुँदा विराटनगर किङ्सका विस्फोटक ब्याटर लोकेश बम सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। प्रतियोगिताबाट विराटनगर बाहिरिए पनि लोकेशले लिग चरणका ७ इनिङ्समा उत्कृष्ट प्रदर्शन गर्दै कुल २४२ रन जोड्ने क्रममा सर्वाधिक १८ छक्का प्रहार गरेका हुन्। चौका प्रहार गर्ने मामिलामा भने लोकेश […]