सिक्किम – सिक्किमको पाल्जोर रंगशालामा बुधबार सम्पन्न मैत्रीपूर्ण महिला फुटबलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टीसुटआउटबाट तय भएको थियो। जहाँ नेपाली गोलकिपर अन्जना राना मगर नायक साबित भइन् । उनले भारतका दुई प्रहार बचाउँदै नेपाललाई जित दिलाइन्। पेनाल्टीमा नेपालका लागि […]