विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा अहिले लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा विराटनगरले लुम्बिनीलाई १ सय ६७ रनको लक्ष्य दिएको छ । कीर्तपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय […]