सन्धिखर्क नगरपालिकामा सिमेन्ट उद्योगबाट ३० लाख, खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी
३० असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी भएको जनाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सिमेन्ट उद्योगबाट प्राप्त …