टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले गायक विपुल क्षेत्रीको कन्सर्टको अवसरमा बुटवलमा टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले यसमार्फत पश्चिम नेपालमा एनटर्कको बजार उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। स्कुटरको अनावरण जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल तथा स्थानीय विक्रेता प्रतिनिधि विशाल जैसवाल […]