माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड…

काठमाडाैं। हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्-झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्न बाध्य हुनुभएकाे छ। सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि बारम्बार जनविद्रोह भोग्दै आएको माडागास्करमा यस पटक युवाले विद्रोहको नेतृत्व गरेको हाे । माडागास्करमा दुई हप्तासम्म भएको खानेपानी र बिजुलीको […]