मधेशमा सरकार गठन : समय घर्किन लाग्दा पनि सात दलीय गठबन्धनमा जुटेन सहमति
१९ मंसिर, जनकपुरधाम । मधेश सरकारमा दाबी पेश गर्न २ घण्टा समय मात्रै बाँकी रहँदासम्म समेत सादलीय गठबन्धनमा सहमति हुन सकेको छैन ।
सात दलीय गठबन्धनमा मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा नेता …