विवाहको निम्तो पत्र बाँड्दै पूजा, भन्छिन्- सँधैको लागि तयार !

काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ । केही दिनदेखि उनको विवाहको चर्चा चलिरहेको थियो । उनले निकट फिल्मकर्मी र संचारकर्मीलाई पनि विवाहको निम्तो बाँडिरहेकी छिन् । उनको विवाह …