अमेरिकी ग्रिन कार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधा मात्र प्राप्त हुँदैन । अमेरिकी नागरिकताका लागि पनि बाटो खुल्छ । तर, ग्रिन कार्डवाहकले गल्ती गर्दा ग्रिन कार्ड गुम्ने मात्र नभई देश निकालाको सामना गर्नुपर्ने खतरासमेत हुन सक्छ । कतिपयलाई लाग्न सक्छ, ठूलै अपराध गरेका कारण मात्र ग्रिन कार्ड गुम्न सक्छ । तर, त्यसो होइन । अन्य यस्ता […]