नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापना हुँदैमा बैंकिङ क्षेत्रका सबै समस्या समाधान नहुने बताएका छन्। एएमसीले बैंकहरूको सबै खराब कर्जा (एनपीए) खरिद गरिदिने भन्ने धारणा गलत भएको उनको भनाइ छ। ज्ञवालीका अनुसार एएमसीको मुख्य भूमिका समस्यामा परेका कम्पनीहरूको व्यावसायिक सम्भाव्यता अध्ययन गर्ने, वित्तीय व्यवस्थापन सुधार गर्ने, नगद प्रवाह […]