‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन र सुकुम्बासी नागरिकलाई कुनै पनि हालतमा घरबारविहीन नबनाइने बताएका छन्। आइतबार बसेको सचिवालय बैठकपछि केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सरकारले बाढी र पहिरोको जोखिममा रहेका बस्तीको मात्रै व्यवस्थापन गरिरहेको दाबी गरे। देशभरका सुकुम्बासी र भूमिहीन नागरिक आतंकित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ […]