रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर

काठमाडौं – सत्तारूढ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पदाधिकारी तथा सांसदहरूबाट मासिक लेबी उठाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका विभिन्न तहका जनप्रतिनिधि र स्वकीय सचिवहरूको लेबी दर निर्धारण गरेको हो । निर्णयअनुसार मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५०० रुपैयाँ र मन्त्री तथा सांसदका स्वकीय सचिव […]