अमेरिकी उपराष्ट्रपतिले भने- वार्ता उपलब्धि विना नै सकियो
२९ चैत, काठमाडौं । युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको छ ।
वार्तामा कुनै पनि सहमति हुन नसकेको वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।
सघन संलग्नताका बाबजुद कुनै ठोस …