२९ चैत, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय संविधान एवं कानुनको दृष्टिकोणबाट जटिल प्रकृतिको भनी टिप्पणी गरेको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालका दुई …